Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ बहुउद्देश्यीयले थाल्यो व्यवशायिक साक्षरता कार्यक्रम

Kisan-2-1569028324.jpg

थाहा नगरपालिका स्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यवशायिक साक्षरता कार्यक्रम शुरु गरेको छ । 

सहकारीले किसान–२ परियोजना अन्तर्गत थाहानगरका विभिन्न क्षेत्रमा व्यवशायिक साक्षरता कार्यक्रम संचालन गरिरहेको संस्थाका कृषि प्राविधिक तुलसा काफ्लले जानकारी दिइन् । 

कार्यक्रमहरु किसान–२ परियोजना र पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा भएको हो ।