Thursday, 27th August, 2026
वि.स.

पालुङ जेसीज वर्ष २०१९ को अध्यक्षमा नेगी निर्वाचित

पालुङ जेसीज वर्ष २०१९ का लागि अध्यक्षमा कुमार नेगी निर्वाचित भएका छन् । अध्यक्षमा विक्रम केसी, विकास भण्डारी र कुमार नेगीले उमेद्वारी दिएका थिए । 

त्यसैगरी कार्यकारी उपाध्यक्ष सानोबाबु मुक्तान र रुपचन्द्र गोपाली निर्वाचित भए उपाध्यक्षहरु दिपा बल, अनिता बिष्ट, सङगम कार्की र सुशान्त गोपाली विजयी भएका छन् । 

अध्यक्ष नेगी लामो समयदेखि गैर सरकारी संस्था तथा पत्रकारितामा क्रियाशील छन् । उनी विकास खबरपत्रिकाका प्रधान सम्पादक हुन् । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif