Wednesday, 17th June, 2026
वि.स.

नेपालमा कोरोनाबाट पहिलो स्वास्थ्यकर्मीको मृत्यु

doctor-1598870668.jpg

 नेपालमा कोरोना भाइरसबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएको छ । भदौ १२ गते महोत्तरीको मनरा सिसवा—४ का अन्दाजी सहनी थर भएका ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याइदैं गर्दा बाटैंमा मृत्यु भएको प्रदेश २ का कोभिड फोकल पर्सन विजयकुमार झाले जानकारी दिए ।

महोत्तरीमै निजी स्वास्थ्य संस्थामा काम गरिरहनु भएका उनि केहीदिन अघि  बिरामी भएका थिए।  स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं लैजादै गर्दा बाटैंमा मृत्यु भएको थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०