Tuesday, 16th June, 2026
वि.स.

नेकपा मकवानपुरगढी अध्यक्षलाई कोरोना संक्रमण

pcr-1598089763.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मकवानपुरगढी गाउपालिका अध्यक्ष रामजी सापकोटालाई कोरोना संक्रमण भएको छ । गएको भदौ १ गते दिएको स्वाब परिरक्षणको नजिता आज आएको र आफुलाई कोरोना संक्रमण भएको सापकोटाले बताए ।

हाल होम आइसोलेसनमा रहेका सापकोटाले आफु स्वस्थ रहेको भन्दै आफुसँग सम्पर्कमा रहेका सबैलाई जाँचको लागि आग्रह समेत गरेका छन् । उनले कोरोना संक्रमण जो कोहिलाई पनि हुनसक्ने भन्दै सचेत हुन समेत आग्रह गरेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०