Wednesday, 17th June, 2026
वि.स.

नगरपालिका हो थाहा, गरिँदै काम छ आहा ! [हेर्नुहोस् प्रतिवेदन]

CORONA-Birudda-1586197620.jpg

थाहा नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण अन्तर्गत नगरले गरेको कामको दैनिक रिपोटिङ थालेको छ । 
नगरपालिकाले दैनिक रुपमा सचिवालयको बैठक बसी गतिविधि सार्वजनिक गर्ने गरेको हो  ।

हेर्नुहोस् २०७६ चैत २४ को गतिविधि: