Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

दुई मुख भएको बाच्छी : देवी प्रकट भएको भन्दै भक्तजनहरूकाे भिड शेयर गराैं

उर्लाबारी / मधुमल्ला-८ पिपलडाँगीमा अनौठो बाच्छी जन्मिएको छ । विष्णुकुमारी राईको घरमा पालेको लोकल गाईले ९ वेतमा दुई टाउँको भएको बाच्छो जन्माएको हो । दुई टाउकोमा बाच्छीको दुई मुख र चार आँखा छन् । अपरेसन गरेर निकालिएको उक्त अनौठो बाच्छी हेर्नेको घुईचो लागेको छ । हेर्ने आउनेहरूले देवीको प्रकट भएको भन्दै दक्षिणा राखेका छन् ।

 

पूर्वेली न्यूजबाट साभार