Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

दिव्य सेवा बाल पत्रिका बिमोचन

News-Paper-1475649301.jpg

दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थल हेटौंडा १७ रातोमाटेले बाल प्रतिभाको संरक्षण र सम्बर्द्धन गर्न र उनीहरुमा सेवा र समर्पणको भावना जागृत गराई सेवामुखी बनाउन दिव्य सेवा त्रैमासिक बाल पत्रिका पूर्व साम्सद एबम निकेतनका प्रमुख सल्लाहकार केदार न्यौपानेले एक भव्य समारोहका बिच बिमोचन गर्नु भएको छ । प्रमुख अतिथी न्यौपानेले अब देखि आश्रमका गतिविधि र शिक्षाका मुलभूत बिषयहरु पत्रिका मार्फत उजागर गर्न पत्रिका सफल हुने बिश्वास गर्दै पत्रिकाको सफलताको शुभ कामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा हेटौंडा टुडे राष्ट्रिय दैनिकका सम्पादक नवीन सिग्देल , हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष सुनिल मोक्तान कान्तिपुर दैनिकका होम कार्की पत्रिकाका प्रकाशक युक्तलाल विश्वकर्मा सम्पादक यादब गजुरेल दिव्य सेवा निकेतन मकवानपुरका सहसचिव बोल बहादुर कार्की लागायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम निकेतनका केन्द्रीय अध्यक्ष तेजराम निरौलाको अध्यक्षता र निकेतनका मकवानपुर सचिब अर्जुन पोखरेलको संचालनमा सम्पन्न भएको थि



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg