Tuesday, 20th October, 2020
वि.स.

दामन भरेङबाटः सुर्योदय हैन, सुर्यास्त ! [हेर्नुहोस् फोटाेहरू]

पर्यटकीय आकर्षण केन्द्रको रुपमा रहेको मकवानपुर थाहा नगरपालिकाको दामनमा रहेको भरेङबाट देखिएको सुर्यास्तको दृश्य ।

संघीय सरकारले घोषणा गरेको मुलुकको एकसय पर्यटकीय गन्तव्य मध्ये एक रहेको दामनको पर्यटकीय स्थल दामन भरेङमा अहिले आन्तरिक तथा बाह्यि पर्यटकहको आगमन बढेको छ । 

सौजन्य फोटोहरुः बिनोद लामा