Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

दामनको तापक्रम न्युन

daaaaaaas-1546825873.jpg

मकवानपुरको थाहा नगरपालिकाको तापक्रम न्युन भएको छ । मौसम चिसो भएसंगै हिउँ पर्ने संभावना बढेको छ । २३ पौष विहान हल्का पानीसंगै हिउँ परेको भएपनि सेताम्मे छैन । 

जिल्लाको पर्यटकिय स्थलको रुपमा परिचित थाहानगरको दामन, सिमभन्ज्याङ तथा चन्द्रागिरीलगायतका क्षेत्रमा वर्षेनी हिउँपर्ने गरेको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०