Sunday, 6th September, 2026
वि.स.

थाहा यातायात प्रा.लि.को अध्यक्षमा रायमाझी

थाहा यातायात प्रा.लि.को अध्यक्षमा अरुण रायमाझी चयन भएका छन् । प्रा.लि. संचालकहरुको भेलाले रायमाझीलार्इ अध्यक्षमा चयन गरेको हो ।

थाहानगरबाट हेटौंडा तथा काठमाण्डौको लागि सुमो सेवा उक्त कम्पनी मार्फत संचालन भइरहेको छ ।

थाहा यातायातको अध्यक्षमा यसअघि सुमन प्रकाश विष्ट रहेका थिए । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif