Wednesday, 26th August, 2026
वि.स.

थाहा महोत्सवमा फोटोग्राफर विष्ट सम्मानित हुने

Ganess-1541216066.jpg

मकवानपुर थाहा नगरपालिकामा संचालन भइरहेको तेस्रो थाहा महोत्सवमा फोटोग्राफरलाई कदरपत्र सहित सम्मान गरिने भएको छ ।

थाहानगर उद्योग वाणिज्य संघले थाहा नगरपालिकाको इन्द्रायणी चौरमा आयोजना गरेको महोत्सवमा राखिएको पर्यटन जोनमा राखिएको फोटो मध्ये केही फोटो उपलब्ध गराउने फोटोग्राफर गणेश विष्टलाई आयोजकले सम्मान गर्ने भएको हो । 

पर्यटन जोनमा विष्टको अनुमति बिना फोटो प्रदर्शनी गरिएको भन्दै यसअघि उनले आयोजकको ध्यानाकर्षण गराएका थिए ।  
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif