Wednesday, 26th August, 2026
वि.स.

थाहा नगरपालिकाको टौखेलमा आइचर पल्टियो

 

मकवानपुर थाहा नगरपालिका वडा नं. १० टौखेलमा मा आइचर गाडी पल्टिएको छ ।  

२ असोज विहान पौने १० बजेतिर इटा लिएर टौखेल पुगेको ना ६ ख ३२२२ नम्बरको आइचर इटा अनलोड गरेर इन्द्रसरोवर गाउँपालिकातिर जाँदै गर्दा पल्टिएको स्थानीय शिक्षक पुरुषोत्तम गोपालीले जानकारी दिए ।

दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन ।  



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif