Monday, 15th June, 2026
वि.स.

थाहामा दुईवटा बस आपसमा ठोक्कियो

bus-accident-1567406689.jpg

थाहा नगरपालिका–३ को लामचौरमा दुईवटा यात्रुवाहक बस एक–आपसमा ठेक्किएको छ । थाहा–७ डाँडाबासबाट शिखरकोट तर्फ आउँदै गरेको नमस्ते कैलाश र फ्रेन्डशीप यातायातको दुईवटै बस एक आपसमा ठोक्किएका हुन् ।

डाडाबास क्षेत्रबाट आउँदै गरेको  ना ४ ख ८८५१ नम्बरको  बस र ना ५ ख ९६५७ नम्बरको को बस आपसमा ठोकिँदा दुबै बसमा क्षति पुगेको छ । यात्रु बोकेर आएको दुबै बसमा मानवीय क्षती भने नभएको प्रत्यक्षदर्शीले बताए  ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०