nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा बृहत मोटरसाइकल ¥याली हुने

66379729_2236266476455323-1562114207.jpg

श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ सप्ताह मुल समारोह समितिको आयोजनामा प्रचारात्मक कार्यक्रम अन्तर्रगत १८ असार बिहान १० बजे मोटरसाइकल ¥याली हुने भएकाे छ ।

 ¥याली थाहा नगरपालिकाको फाँटबजारको यज्ञ मण्डपबाट सुरु भै घर्तीखोला–दम्की–डाँडागाउँ–गोपालीगाउँ–शिखरकोट–धारापानी–थानाबजार–ओखरबजार–इन्द्रायणीचौर–पालुङ–पाण्डुकेश्वर मन्दिर–सोल्टु हुँदै फाँटबजार आएर समापन हुने मोटरसाइकल ¥याली कार्यक्रमका संयोजक हरेराम कार्कीले जानकारी दिए ।

¥यालीमा बिच बाटोबाट पनि सहभागी हुन सकिने आयोजकले जनाएको छ ।  कार्यक्रममा सहभागी हुनका लागि आयोजक समितिले सम्पुर्णमा अनुरोध गरेको छ ।