Bhumi11-1619166617.jpg
Friday, 7th May, 2021
वि.स.

थाहानगरमा हिउँ हैन, असिना  [हेर्नुहोस् फोटो फिचर]

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा वैशाख महिनामा बाक्लो असिना परेको छ । थाहामा ३ वैशाख साँझ असिना परेको हो ।

असिनाले थाहानगरको आग्रा जाने बस समेत रोकिएको थियो भने केही समय सवारी साधन संचालनमा समेत सावधानी अपनाउन बाध्य पारिएको थियो ।

थाहानगरको शिखरकोट बजार क्षेत्रमै बाक्लो असिना देखिएको थियो । लाग्थ्यो हिउँ झै । तर यो असिना थियो । 

हेर्नुहोस् शिखरकोटमा परेको असिनाको फोटो फिचरः

-गणेश विष्ट


 

https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।