nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा हिउँ हैन, असिना  [हेर्नुहोस् फोटो फिचर]

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा वैशाख महिनामा बाक्लो असिना परेको छ । थाहामा ३ वैशाख साँझ असिना परेको हो ।

असिनाले थाहानगरको आग्रा जाने बस समेत रोकिएको थियो भने केही समय सवारी साधन संचालनमा समेत सावधानी अपनाउन बाध्य पारिएको थियो ।

थाहानगरको शिखरकोट बजार क्षेत्रमै बाक्लो असिना देखिएको थियो । लाग्थ्यो हिउँ झै । तर यो असिना थियो । 

हेर्नुहोस् शिखरकोटमा परेको असिनाको फोटो फिचरः

-गणेश विष्ट


 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।