Tuesday, 16th June, 2026
वि.स.

थाहानगरमा सवारी दुर्घटना, तीनजना घाइते

durghatana-1594452435.jpg

थहानगरपालिकाकाे  थानाबजारमा शनिबार दिउसो सवारी दुर्घटना हुदा तिन जना घाइते भएका छन् ।हेटौडाबाट आउदै गरेको प्रदेश ३/ ०१/ ०२२च६६३० नम्बरको कार दुर्घटना भएको हो। 

दुर्घटना परी कारमा सवार तिन जना घाइते भएको र उनिहरुलाइ उपचारको लागि पालुङ्ग प्राथामिक स्वास्थ्य केन्द्रमा लगिएकाे  प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०