Monday, 15th June, 2026
वि.स.

थाहानगरमा मूल्य तथ्याङ्क सम्बन्धी अन्तरक्रिया

Aaaatar-1568516349.jpg

थाहा नगरपालिका शिखरकोट स्थित शंकर होटलमा मूल्य तथ्याङ्क सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । 

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय अनुसन्धान विभाग काठमाण्डौको आयोजना २८ भाद्रमा कार्यक्रम भएको हो । कार्यक्रममा थाहा नगरपालिकाका विभिन्न संघसंस्था, राजनीतिक दल तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०