Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे

pakrau1-1540196992.jpg

मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । थाहा–४ किटनी बस्ने २५ वर्षीय प्रदिप अधिकारीलाई ४ कात्तिकमा इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको छ। 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैबीच हेटौडा उपमहानगरपालिका-११ सुकुम्बासी टोल बस्ने फरक क्षमताकी ४० वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको अभियोगमा सोही घरमा काम गर्ने ३० वर्षीय बिर्खे भन्ने दिपक भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif