Wednesday, 26th August, 2026
वि.स.

थाहानगरको पालुङ खोलामा डुबेर एकजनाको मृत्यू

मकवानपुरको थाहा नगरपालिकाको पालुङ खोलामा डुबेर एक एकजनाको मृत्यू भएको छ ।

थाहा नगरपालिका–१ का १९ वर्षीय हरिकष्ण गोपालीको ८ वैशाख दिउँसो डुबेर मृत्यु भएको पालुङ प्रहरीले जानकारी दिएको छ । गोपाली ९ वैशाख विहान पालुङ खोलामा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए । 

गाईबस्तु चराउन गएका गोपाली खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif