Wednesday, 26th August, 2026
वि.स.

थाहानगरको आग्रामा बस दुर्घटना

Bus-Agra-1547087804.jpg

थाहा नगरपालिकाको आग्रामा बस दुर्घटना भएको छ । थाहानगरको चल्ती,देउखेल,चिसापानी,पालुङ हुँदै हेटौंडा चल्ने ना ४ ख ४८३ नम्बरको बस चल्तिको पार्किङ स्थल नजिकै दुर्घटना भएको छ।

घटनामा चालक विर बहादुर थिङ घाइते भएका छन् । उनको उपचारको लागि काठमाडौ लगिएको स्थानीय विष्णु वाइवाले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif