Monday, 7th September, 2026
वि.स.

थाहानगरका देमन्त उत्कृष्ट ३० मा छनौंट 

सुरसला फोण्डेशनको आयोजनामा राष्ट्रिय स्तरको बाल गायक उत्पादन गर्ने उद्देश्यले काठमाण्डौमा भएको प्रतियोगितामा मकवानपुर थाहा नगरपालिका बज्रवाराहीका देमन्त गोपाली उत्कृेष्ट ३० मा  छनौंट हुन सफल भएकाछन् । देमन्तलाई समर्थन र भोटङ गर्नका लागि यस भिडियोमा क्लिक गरी कमेन्ट र शेयर गरेर सहयोग गर्न सकिन्छ ।