Wednesday, 17th June, 2026
वि.स.

थाहानगरका अनित क्षेत्र "ख" कै उत्कृष्ट वक्ता घाेषित

Anit-1600608330.jpg

पालुङ जेसीजका अनित बिष्ट नेपाल जेसीजको क्षेत्र ख मा उत्कृट वक्ता ठहरिएका छन् । क्षेत्र ख सम्मेलनमा १३ जना प्रतिस्र्धीलाई पछिपार्दै अनित उत्कृष्ट भएका हुन् । 

फेमिली, फ्रेन्डस्, फेमिली शीर्षकमा भएको प्रतियोगितामा नारायणगढ लेडी जेसीज र हेटौडा जेसिज क्रमशः द्वितीय र तृतीय भएका छन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०