Friday, 19th June, 2026
वि.स.

थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1607941877.jpg

नेपालमा थप ८ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

यसैगरि आज थप ८ सय ४२ जना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ जना पुगेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०