Saturday, 20th June, 2026
वि.स.

थप ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1608806671.jpg

नेपालमा थप ६ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ।

स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा थप ७३९ जना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० जना पुगेका छन् । यसैगरि पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ हजार ८०८ पुगेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०