Wednesday, 2nd September, 2026
वि.स.

थप ६०८ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

corona-virous-1608893069.jpg

पछिल्लो २४ घण्टामा देशभर थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८९२ जना निको भएका छन् । यस्तै ९ जनाको मृत्यु समेत भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २०० पुगेको छ भने निको हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ । 

यस्तै हालसम्म कुल १८१६ जनाको मृत्यु हुँदा देशभर ७ हजार ९२ जना सक्रिय संक्रमित रहका छन् । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif