Saturday, 20th June, 2026
वि.स.

थप ५३४ जनामा कोरोना संक्रमण

corona-virous-1609409949.jpg

नेपालमा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भएको कोरोना परीक्षणमा थप ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपनलमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा ४४७ जना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या २ लाख ५२ हजार ३५९ जना पुगेका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १८५६ पुगेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०