Friday, 23rd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

थप २२ सय ५३ जनामा कोरोना संक्रमण

corona-photo-1601808802.jpg

पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार २२ सय ५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले  जानकारी दिए।

२२ हजार २१९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् भने होम आइसोलेसनमा ११ हजार ८९३ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार २०३ जना रहेका छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ७८४ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार १३ सय २९ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg