Friday, 19th June, 2026
वि.स.

थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1605955431.jpg

नेपालमा थप १ हजार ६७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

यसैगरि थप २ हजार ३२३ जना कोरोना मुक्त भएका छन् । यो संगै नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०