Thursday, 27th August, 2026
वि.स.

तेस्रो थाहा महोत्सवमा मोटरसाइकल उपहार

आगामी १० कात्तिकदेखि थाहानगरको इन्द्रायणी चौरमा सञ्चालन हुन लागेको तेस्रो थाहा महोत्सवमा मोटरसाइकल उपहारको कार्यक्रम ल्याइएको छ । 
महोत्सवमा रहने स्टलका सञ्चालकहरुमध्ये गोला प्रथाबाट एक जनालाई मोटरसाइकल उपहार दिइने स्टल व्यवस्थापक विद्यार्थी शाहले बताए । महोत्सवको समापनका दिन मोटरसाइकल उपहार दिने उनले बताए । 


 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif