Monday, 31st August, 2026
वि.स.

जिसस मकवानपुरका प्रमुख खुलाललाई पितृ शोक 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई पितृ शोक परेको छ । हेटौंडा–१७ हटिया स्थित स्थायी घर भएका प्रमुख खुलालका बाबु रबि बहादुर खुलालको ८८ वर्षको उमेरमा २१ मंसिर बिहान निधन भएको हो ।

 उनको हेटौंडाको हटियामा हिन्दु धर्म अनुसार दाहसंस्कार गरिएको छ । स्वर्गीय रबि बहादुर खुलालको पाँच छोरा, दुई छोरी र एक श्रीमति छन् ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०