nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नापी कार्यालयमा आगलागी दर्शनौ घाइते, उद्धार जारी

chemical-factory1-300x199-1477469960.jpg

जिल्ला नापी कार्यालय मकवानपुरमा आगलागी भएको छ । हेटौंडा स्थिित सानो पोखरमा रहेको नापी कार्यालयमा भर्खरै आगलागी भएको हो ।
आगलागीका कारण कर्मचारी तथा सेवा लिन पुगेका सेवाग्राहीहरु घाइते भएका छन् । घटनामा अरु दर्जनौं घाइते भएको अनुमान छ ।अहिलेसम्म तीनजना घाइते भई अस्पताल लगिएको छ । अहिले घट्ना स्थिलमा दमकल तथा एम्बुलेन्स पुगेका छन् । 
अहिले उद्धार कार्य भइरहेको सहकर्मी शिवकुमार काशीले खबर पठाएकाछन् । घटनाको थप विवरण आउन बाँकी छ ।

फोटो इन्टरनेट