Wednesday, 26th August, 2026
वि.स.

जनकल्याणमा जुनियर रेडक्रस सर्कल गठन

JKMV-1529237953.jpg

मकवानपुर थाहा नगरपालिका ३ जनकल्याण माविमा शैक्षिक शत्र २०७५ को लागि जुनियर रेडक्रस सर्कल गठन भएको छ ।

चन्दा तामाङको सभाध्यक्षतामा ११ सदस्यी जेरेस गठन गरिएको हो । जु. रे. से निर्वाचनमा निर्वाचित विद्यार्थीहरूलाई सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक तथा जुरेस शिक्षक नायक कृष्ण बहादुर विष्ट र निर्वाचन अधिकृत बिमल कुमार विष्टले सफल कार्यकालको शुभकामना सहित सम्मान गरेका थिए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif