Saturday, 20th June, 2026
वि.स.

जनकपुरको मिथिला डिपार्टमेन्टल स्टोरमा भीषण आगलागी

aaglagi-1608798611.jpg

जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी भएको छ। बिहीबार बिहान साढे १० बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

जनकपुर विमानस्थलको वारुण यन्त्रसहित चार वटा वारुण यन्त्रको सहायताले आगो निभनउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

डिपार्टमेन्ट स्टोरको पहिलो तल्लाबाट सुरु भएको फैलिएर दोस्रो तल्लामा भएको पसलका सम्पूर्ण सामान जलिसकेको छ। भुइतलामा रहेका सामन सुरक्षित स्थानमा सारिएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०