Wednesday, 29th July, 2026
वि.स.

छिमेक लघुवित्तमा ३७ जना कर्मचारी माग

Chhimek-Laghubitta-1785301372.jpg

छिमेक लघुवित्तमा काम गर्ने अवसर खुलेको छ। लघुवित्तले एक सूचना जारी गर्दै काम गर्ने अवसर खुलाएको हो ।

लघुवित्तले सहायक ईकाई प्रबन्धक पदका लागि एकैचोटी ३७ जना कर्मचारी माग गरेको छ । १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका व्यक्तिहरूले सो पदमा आवेदन दिन सक्नेछन्। महिलाको हकमा भने ५ वर्ष थप हुने लघुवित्तले जनाएको छ।

आवेदन अनलाइन मार्फत दिन सकिनेछ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०







Thaha-002-1774415222.gif