nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

छार मेन्दोको अध्यक्षमा पाख्रिन चयन

28278986_1990437231276684-1519706673.jpg

उत्तरी मकवानपुर थाहा नगरपालिका ३ दम्कीमा पूर्णसिंह पाख्रिनको संयोजकत्वमा ९ सदस्यीय छार मेन्दो समिति गठन भएकाे छ । फागुन १४ सोमवार भएको एक भेलाले पाख्रिन सहित सहसंयोजकमा सूर्य भ्लोन, सदस्यहरुमा मनोज तितुङ,भरत लामा, व्रिन्दा योञ्जन, दिपा बल, समिता तामाङ, विष्णु जिम्बा र सर्वन लामा चयन गरेको हो । समितिले बर्तमान समयमा तामाङ जातीको लोभ हुदै गएको संस्कृतिको संरक्षण गर्ने जनाएको छ । तामाङ भाषाको छार मेन्दोको नेपाली अर्थ भने ‘नयाँ फूल’ हुन्छ । भेलाकै अवसरमा राजु योञ्जनले तामाङ जातीको विशेष ज्ञान गराउने, तामाङ जातीको विषयमा लेखिएको पुस्तक समितिलाई हस्तान्तरण गरेको छ । 
    वर्तमान समयका युवा परदेश पालयन संगै आफ्नो संस्कृति विर्षदै गएका र आफ्नो गाउँ ठाउँमा विभिन्न छाडा संस्कृति भित्रना थालेकोले आफ्नो पहिचान र संस्कृति जोगाउनको लागी समितिको आवश्यकता परेको अध्यक्ष पाख्रिनको भनाई छ । 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।