Thursday, 3rd September, 2026
वि.स.

चौंथो थाहा महोत्सव : उत्कृष्ट कृषकलाई पुरस्कार(कृषकहरुको नामावलीसहित)

c20a993c-d12b-4838-becc-a-1702291916.jpg

थाहानगरमा जारी चौँथो थाहा महोत्सवको अवसरमा आयोजित कृषि मेला प्रदर्शनीमा ल्याइएका उत्कृष्ट कृषि उपजहरुका लागि कृषकलाई पुरस्कार प्रदान गरिएको छ ।

सोमबार थाहा नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले उत्कृष्ट कृषकहरुलाई नगर पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् । पुरस्कारको राशी क्रमशः रु. २०००, १४०० र १००० रहेको छ ।

थाहा नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि विष्ट, थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख नविन खालिङ राई, कृषि शाखा प्रमुुख सञ्जय तिवारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

पुरस्कृत बाली र कृषकको विवरण

काउली तथा जरे तरकारी बाली
प्रथम : काउली

  • सुमित्रा घलान, थाहा -२

द्वितीय :  ब्रोकाउली

  • राजकुमार घिसिङ, थाहा -३

तृतीय :  मुला

  • अनिता सिन्तान, थाहा- १

फलफूल समूहको तरकारी बाली
प्रथम : फर्सी

  • साननानी ढकाल, थाहा-२

द्वितीय : अकबरे

  • थाहा सिड, थाहा-६ 

तृतीय : लौका

  • कुमार कार्की, थाहा-४

कन्दमूल बाली
प्रथम :  पिडालु

  • कृष्ण कार्की, थाहा -२

द्वितीय : पिडालु

  • देउती माया आले, थाहा- १२

तृतीय : बेसार

  • डोलकुमारी ढकाल, थाहा- २

फलफूल बाली
प्रथम :  एभोकाडो

  • भक्त ब. आले मगर, थाहा- १२

द्वितीय : सुन्तला

  • क्षेत्र ब. आले, थाहा- १२ 

तृतीय : किवी

  • मजिरमान महर्जन, थाहा -६

आलु बीउ
प्रथम : कार्डीनल

  • भवानी घमाल, थाहा- २

द्वितीय : कार्डीनल

  • रेशम ब. विष्ट, थाहा- ४

तृतीय : पर्पल टप

  • सानोभाई खडका, थाहा -३

अन्न बाली
प्रथम : मकै देउती

  • शिवराम कार्की, थाहा -२

द्वितीय : मकै देउती

  • पार्वती ढकाल, थाहा -२

तृतीय : कोदो

  • रिता कुमारी थापा, थाहा -२

अन्य
प्रथम : कफी

  • दुर्गा ब.आले मगर, थाहा- १२

द्वितीय : सेरेना मौरी

  • बाराही मौरी घर, थाहा -६

तृतीय : कफी

  • भक्त ब. आले मगर, थाहा -१२


 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif