Saturday, 20th June, 2026
वि.स.

चन्द्रागिरिको शेयर घट्न थाल्यो

c-1617001383.jpg

 लगातार एक महिनादेखि निरन्तर ९ प्रतिशतमाथि बढ्दै आएको चन्द्रागिरि हिल्सको शेयर मूल्य सोमबार ३४ दिन पछाडि घट्न पुगेको छ ।

चन्द्रागिरिको शेयर मूल्य गत माघ महिनाको २५ गतेदेखि धितोपत्रबोर्डमार्फत दोस्रो बजारमा कारोबार शुरु भएको थियो । चन्द्रागिरिको शेयर मूल्य आज चैत १६ गते ६।६३ प्रतिशतले घटेको छ ।

चन्द्रागिरिको शेयर मूल्य घटेपनि कारोबार रकम भने अहिलेसम्मको समयावधिमा सबैभन्दा धेरै रहेकाे छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०