Tuesday, 16th June, 2026
वि.स.

चट्याङ लागेर एक जनाको मृत्यु

chatyang-1590570347.jpg

 चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर सिन्धुलीको कमलामाई नगरपालिका ४ देउराली बस्ने बासु सापकोटाको मृत्यु भएको हो ।

कमलामाई नगरपालिका ६ रातमाटामा घर ढलान गर्ने क्रममा चट्याङ लागेर घाइते भएका सापकोटालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा ज्यामृत्यु भएको हो । मृतकको पोस्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०