Wednesday, 26th August, 2026
वि.स.

घुस खाने कर्मचारीको हाकिम पनि अब टार्गेटमा

जुन कार्यालयका कर्मचारीले घुस खान्छन् ति कार्यालयका प्रमुखलाई पनि कारबाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले चेतावनी दिएका छन् ।

अख्तियार अनुसन्धान आयोगको कार्यालय हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त घिमिरेले अख्तियारका कर्मचारीलाई सेवाग्राही बनाएर सरकारी कार्यालयमा पठाइरहेको जानकारी दिए । घिमिरेले भने, ‘आयोगले सेवाग्राही बनाएर अख्तियारको कर्मचारी बढी आर्थिक कारोबार हुने कार्यालयमा पठाइरहेको छ । अब कर्मचारीले घुस लिएको भेटिए कार्यालय प्रमुखलाई समेत कारबाही गर्छौं ।’
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif