Tuesday, 1st September, 2026
वि.स.

गुटुङटुङ जयनगर आइपुग्यो नेपाली रेल ! [हेर्नुहोस् तस्बिरमा]

REL-1600388908.jpg

नेपालको आफ्नै रेल १ असोज साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ ।

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल २ असोज् नेपाल आइपुग्नेछ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल २ असोज नेपाल आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् ।

जयनगर आइपुगेको नेपाली रेललाई हेर्नेको घुँइचो लागेको थियो ।

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif