nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गत वर्षको आर्थिक वृद्धिदर ऋणात्मक

1-1614842232.jpg

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर नकारात्मक ९ऋणात्मक० भएको छ । तथ्याङ्क विभागका अनुसार गत आवमा वाषिर्क आर्थिक वृद्धिदर १.९९ प्रतिशत कायम भएको हो ।

विभागले आधार वर्ष २०१०/११ लाई मान्दै गरेको विश्लेषणअनुसार गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको हो । सो वर्ष प्रतिव्यक्ति आय ११३४ अमेरिकी डलर रह्यो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा भाषणमा २.२७ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान थियो ।चालू आवको पहिलो त्रैमासको वृद्धिदर समेत ऋणात्मक देखिएको छ । यो अवधिमा अर्थतन्त्र ४.६ प्रतिशत कायम भएको छ ।

उता कोरोनाका कारण मुख्य प्रभावित बनेको गत आबको अन्तिम त्रैमासमा भने १५ प्रतिशतको कमि आएको थियो । त्यसमा क्रमशः सुधार देखिएको विभागको भनाइ छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)