Saturday, 20th June, 2026
वि.स.

खरिदार प्रथम चरणको पाँच जिल्लाको नतिजा प्रकाशित

loksewa-aayog-psc-1616375449.jpg

लोक सेवा आयोगको फागुन २९ गते लिइएको खरिदार प्रथम चरणको पाँच जिल्लाको नतिजा प्रकाशित भएको छ । इलाम धनकुटा, खोटाङ, जलेश्वर र काठमाडौँको नतिजा आइतबार प्रकाशित भएको आयोगकोले जानकारी दिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०