Friday, 19th June, 2026
वि.स.

कोरोना संक्रमणका कारण जनस्वास्थ्य अधिकृतको मृत्यु

corona-death-1606035243.jpg

कोरोना संक्रमणका कारण सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको मृत्यु भएको छ।

नोबेल मेडिकल कलेज विराटनगरमा शनिबार बेलुका जनस्वास्थ्य अधिकृत देवको मृत्यु भएको हो। उनलाई निमोनिया, श्वासप्रश्वासमा समस्या थियो।

गम्भीर अवस्थामा भर्ना भएका देवको उपचारका क्रममा मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०