Wednesday, 17th June, 2026
वि.स.

कोरोना विरुद्ध थाहानगरको काम के हुँदैछ? [हेर्नुहोस् प्रतिवेदन]

थाहा नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरेको कार्यको प्रशंसा भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल सहितको टोलीले नगरपालिकाले गरेको कार्यको प्रशंसा गरिएको हो । 

नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनसंगै घरघरमा डाक्टर मार्फत विदेशबाट फर्केकाहरुलाई फलोअप स्वास्थ्य परीक्षण, गरेको कामको दैनिक रुपमा संघ र प्रदेशका सरोकारी मन्त्रालयह, जिल्ला प्रशासन लगायतका कार्यालयहरुमा रिपोटिङका कामहरु समेत गर्दै आएको छ । 

हेर्नुहोस् थाहा नगरपालिकाको २३ चैतको प्रतिवेदनः

 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०