Tuesday, 16th June, 2026
वि.स.

कोरोनाबाट मृत्यु भएमा कसरी हुन्छ अन्त्यष्टि ? यस्तो छ शव व्यवस्थापन कार्यविधि

m-1589697707.png

 सरकारले कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७६ निर्माण गरेको छ ।


शव लिन जानुपूर्व शवबाहनका चालक र कर्मचारीहरुले पीपीइको प्रयोग गरेका थिए । उनको आफन्त थोरै उपस्थित थिए । उनीहरुले पनि सबै किसिमका सुरक्षित उपाय अपनाएका थिए । उनीहरुले पञ्जा, टोपी, मास्कसहितको पीपीई प्रयोग गरेका थिए ।
शवलाई कमभन्दा कम चलाइएको थियो । शवलाई दोस्रो रिपोर्ट आउनुपूर्व नै छिटो छिटो विद्युतीय शवदहनमा दाहसंस्कार गरिएको थियो । यसअघि शवलाई नछोइकन जल छर्कने, फुलमाला लगाउने जस्तो क्रियाकलापहरु गरिएका थिए । आफन्तहरु पनि टाढै बसेका थिए ।

सरकारले बनाएको कार्यविधिमा के के छ ?



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०