Tuesday, 16th June, 2026
वि.स.

कैलाश गाउँपालिकामा भदौ १२ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द

kailas-gaupalika-1597559392.jpg

मकवानपुरको कैलाश गाउँपालिकामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।

कैलाश गाउँपालिकामा कोरोना भाइरस संत्रमण भएको ब्यक्तिको पहिचान भएपछि कैलाश गाउँपालिकाले आइतबारदेखि भदौ १२ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिकामा शनिबार विपद् व्यवस्थापन समितिको बैठकले १२ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले संक्रमित पहिचान भएको वडा नम्बर ४ सिल गर्ने निर्णय गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०