Sunday, 30th August, 2026
वि.स.

कुलेखानी हुमाने सडक १० मिटरको चौडा हुने

Fakhel-1574652067.jpg

कुलेखानी फाखेल हुमाने भञ्ज्याङ फर्पिङ सडक खण्डको कुलेखानी हेवीदेखि फर्पिङसम्मको सडकलाई १० मिटरको चौडा गर्ने निर्णय भएको छ । उक्त सडक खण्डको विस्तृत परियोजना प्रस्ताव नै तयार गरी काम शुरु गरिने र्छएको छ । 

सडकलाई विस्तृत परियोजना प्रस्ताव अनुसार नै बनाउनको लागि दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत वडा अध्यक्ष लगायत इन्द्रसरोवर गाउँपालिकाको जानप्रतिनिधी गाउँपालिका अध्यक्ष जीवन लामा वडा नम्बर ४ को वडा अध्यक्ष धनवीर स्याङ्तान र संविधान सभाका सदस्य र क्षेत्र नम्बर २ का सभासद् सुवस चन्द्र ठकुरी प्रदेश नम्बर ३ को यातायात निर्देशनलयका डाइरेक्टर सहदेव भण्डारी लगायतको सहभागिता रहेको थियो ।

-आश बहादुर लामा/इन्द्रसरोवर



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०