Sunday, 14th June, 2026
वि.स.

प्रहरीको गाडी दुर्घटना

nepa-police-1561537109.jpg

 काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटना भएको छ ।
घटनामा केही प्रहरी घाइते भएका छन् ।

प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले मण्डनदेउपुर नगरपालिकाको खड्गे भन्ने ठाउँमा प्रहरी ट्रक दुर्घटनामा परेको पुष्टि गरे । घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको उनले बताएअहिले संघीय प्रहरी कार्यालयको एसएसपी र जिल्लाका एसपी सा’ब पनि हस्पिटलतिर जानु भएको छ  ।  अनलाइन खबरबाट