Saturday, 20th June, 2026
वि.स.

यस्ताे छ आजको सुनको मूल्य

gold1-1617181163.jpg

साताको चौथो दिन बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाली बजारमा मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य वुधबार ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन तोलामा ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मंगलबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको चाँदी वुधबार घटेर तोलामा ११९५ रुपैयाँमा कारोबार भएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०