Monday, 15th June, 2026
वि.स.

एसईई परीक्षा ६ चैतबाटै हुने

edu-1583590678.jpg

माध्यमिक शिक्षा परीक्षा एसईई ६ चैतबाटै हुने शिक्षा मन्त्रालयले जनाएको छ । कोरोना भाइरसलाई लिएर एसईईबारे भ्रम फैलाइएको भन्दै शिक्षा मन्त्रालयले परीक्षा मिति नसरेको जनाएको हो ।

एसईई भन्दा अगाडि कक्षा १ देखि ९ सम्मको परीक्षा सक्न शिक्षा मन्त्रालयले निर्देशन दिइसकेको छ । तर, एसईई भने निर्धारित मितिमै हुने मन्त्रालयले जनाएको छ ।